Athletics अन्तर्गत टग अफ वार खेल भइरहेको छ ।
KU SOULS VS. KU PREDATORS (Girls) बिच भएको खेल मा KU PREDATORS ले २-० को सोझो सेट मा KU SOULS लाई पराजित गरेको छ ।
त्यस्तै KU STARS VS. LACM LIONS (Girls) बिच भएको खेल मा LACM LIONS ले २-० को सोझो सेट मा KU STARS लाई पराजित गरेको छ ।
Photos By: Ameer
Comments :
Post a Comment