Pages

Kathmandu University Sports Week 2010, 9th-16th April

boys Football : KU KYTES VS. KCM RANGERS

KU KYTES VS. KCM RANGERS बिच छात्र फुलबल खेल भइरहेको छ !

KCM RANGERS  का ३ नम्बर का खेलाडि ले खेल को ५ मिनेट भित्रै मा पहिलो गोल हानेको छन् । अहिले सम्म को स्थिति मा KCM RANGERS एक र KU KYTES  शुन्य !

 

KCM RANGERS का खेलाडिहरु राम्रो पास मिलाइरहेका छन् । KCM RANGERS ले KU KYTES लाई निकै दबाब मा राखिरहेको छ ।

 

KCM RANGERS का ३ नम्बर का खेलाडि रोशन भट्टचन ले को दोस्रो गोल थपेका छन्, आफ्नो टिम को लागि । फेरि पनि ३ नम्बर का खेलाडि ले KCM RANGERS को लागि अर्को गोल थपेका छन् । रोशन भट्टचन  ले ह्याट्रिक गरेका छन् ।

 

केही मिनेट को अन्तराल मै ८ नम्बर का खेलाडि गौरब मानन्धर ले अर्को गोल गरेकाछन् । फेरि पनि ८ नम्बर का खेलाडि गौरब मानन्धर ले KCM RANGERS  को लागि अर्को गोल गरेकाछन् । हाफ अघि को स्कोर: KCM RANGERS पाँच गोल, KU KYTES  शुन्य !

 

KCM RANGERS को हाफपछि पहिलो गेम भइसकेको छ ।

 

KCM RANGERS KU KYTES
9 1

 

हाफपछि सान्तव्ना स्वरुप KU KYTES का ५ नम्बर का खेलाडि ले पहिलो गोल हानेर खाता खोलेका छन् ।

 

१३ नम्बर का खेलाडि ले KCM RANGERS  को लागि अर्को सान्दार गोल गरेकाछन् । ३ नम्बर का खेलाडि रोशन भट्टचन ले KCM RANGERS को लागि अर्को गोल थपेका छन् । फेरि अ्र्को गोल, KCM RANGERS  को लागि २१ नम्बर खेलाडि बाट !

 

खेल KCM RANGERS ले १ का विरुद्ध ९ गोल ले जितेको छ ।

Comments :

2 comments to “boys Football : KU KYTES VS. KCM RANGERS”
Anonymous said...
on 

yo match ko ajha badhi photo upalabhda garaidinu bhaye abhari hune thiye :D

Aakar said...
on 

we will search our gallery, if we get more stunning pics, we will upload them... its bit impossible to upload all the pictures in the internet...

Post a Comment

 
^