KCM RANGERS VS. NCM WIZARDS क्रिकेट खेल भइरहेको छ ।
NMC WIZARDS ब्याटिङ मा रहेको छ ।
NMC WIZARDS ले सबै ओभर खेल्दै ७ विकेट को क्षति मा १५९ रन जोड्न सफल भएको थियो ।
जवाफी ब्याटिङ मा उत्रेको KCM RANGERS ले निर्धारित १६० रन को लक्ष १५ ओभर खेल्दै ३ विकेट को क्षति मा पुरा गरेको थियो ।
Congratulation to KCM RANGERS.
KCM RANGERS कै Arsalam Akhtar म्यान अफ द म्याच भएका थिए ।
Photos By: Prem
Comments :
Post a Comment