- KU KNIGHTS र KU STARS को बिच क्रिकेट खेल हँदै !
- ब्याटिङ मा KU STARS
- १ विकेट को क्षति (रमेश यादव) अंकित बिक्रम पौडेल व्दारा दोस्रो ओभर मा क्याच आउट
- ५ ओभर, ४१ रन, १ विकेट ब्याटिङ मा
- अभिषेक केसी को २५ रन @ ११:००
- सूर्या क्षेत्री को पहिलो बल मै प्राग्यश १ रन बनाइ क्रिज बाट बाहिर
- ४१ रन, २ विकेट
- 6 ओभर 47 रन, 2 विकेट @११:१०
- उत्सव कर्माचार्य बोल्ड आउट , ४७ रन, ३ विकेट, ६.४ ओभर, नयाँ ब्याट्समान राज तिमिल्सिना @११:१५
- सान्दार चौका, ५१ रन , ७ ओभर, ३ विकेट
- अभिषेक के सी सान्दार रन जोडिरहेका छन्
- ८ ओभर, ६२ रन, ३ विकेट
- अभिषेक केसी ३८ रन जोडेर LBW आउट, नयाँ ब्याट्सम्यान रोजुन श्रेष्ठ @११:२६
- पहिलो छक्का, ७४ ४न, ४ विकेट
- केही क्षण को लागि ब्रेक भएको छ, १० ओभर, ७४ रन ४ विकेट @ ११:३१
- ११ ओभर ८३ रन, ४ विकेट @11:42
- दियोरञ्जन को बल मा, राज तिमिल्सिना बोल्ड आउट , राज को व्यक्तिगत स्कोर २७ @11:50
- लगातार २ बल मा २ विकेट,
- ९५ रन, ६ विकेट, विनयमणि आचार्य क्रिज मा, आचार्य केयु स्टार्स का क्याप्टेन हुन्
- 100 run, 13.4 over, 6 wickets @11:55
- ब्याटिङ मा सुमित श्रेष्ठ, उनले छक्का हानेकाछन् 106 run 6 wicket
- 7 wickets, Binayamani Run out. 118 run, 17 th over, 7 wickets
- 137 run, 9 wickets
- Target for KU KNIGHTS: 138
- ***************************************************
- Bating मा KU KNIGHTS
- 43 run, 2 wickets
- KU KNIGHTS का खेलाडिहरु निकै टिकेर खेलिरहेका छन्
- KU KNIGHTS को अर्को विकेट गएको छ
- 67 run, 3 wicket
- सूर्य क्षेत्री को व्यक्तिगत ५० रन
- 16 overs 83 run
- Last Over बाँकि, ३१ रन चाहिने
- KU STARS बिजयी
- ******************************* Congratulation KU Stars*****************************************
- KU STARS 16 run ले विजयी
Photos By: Devyani, Binita & Ranju
east or west ku star is the best
lol KU stars gonna win. Good game. :) & I was looking for your hattrick, man.
KU star rocks ppl!!!