Pages

Kathmandu University Sports Week 2010, 9th-16th April

Cricket: KU SOULS Vs KU PREDATORS

teKU SOULS  र KU PREDATORS बिच क्रिकेट खेल भइरहेको छ ।

KU SOULS ले पहिले ब्याटिङ गर्दै १२८ रन जोडेको छ ।

Target: 129

********************

अहिले ब्याटिङ मा KU PREDATORS रहेको छ ।

Till Now, KU PREDATORS 10 over, 32 run 4 wickets

KU PREDATORS ले राम्रो खेल प्रदर्शन गर्न सकिरहेको छैन ।

Till Now, KU PREDATORS 43 runs in 12 over on the loss of 5 wickets

6 wickets has gone…..

54 run, 14 over 6 wickets

9 wickets down

KU PREDATORS अल आउट हुँदै जम्मा ८० रन मात्र जोड्न सफल भएको छ ।

खेल KU SOULS ले जितेको छ ।  Not Out रहि २७ बल मा ६० रन जोडेका KU SOULS का अभय श्रेष्ठ म्यान अफ द म्याच भएका छन् ।

Congratulations to KU SOULS.

IMG_6681 IMG_6687 IMG_6688 IMG_6715 IMG_6722 IMG_6724

Photos By: Devyani

Comments :

0 comments to “Cricket: KU SOULS Vs KU PREDATORS”

Post a Comment

 
^