teKU SOULS र KU PREDATORS बिच क्रिकेट खेल भइरहेको छ ।
KU SOULS ले पहिले ब्याटिङ गर्दै १२८ रन जोडेको छ ।
Target: 129
********************
अहिले ब्याटिङ मा KU PREDATORS रहेको छ ।
Till Now, KU PREDATORS 10 over, 32 run 4 wickets
KU PREDATORS ले राम्रो खेल प्रदर्शन गर्न सकिरहेको छैन ।
Till Now, KU PREDATORS 43 runs in 12 over on the loss of 5 wickets
6 wickets has gone…..
54 run, 14 over 6 wickets
9 wickets down
KU PREDATORS अल आउट हुँदै जम्मा ८० रन मात्र जोड्न सफल भएको छ ।
खेल KU SOULS ले जितेको छ । Not Out रहि २७ बल मा ६० रन जोडेका KU SOULS का अभय श्रेष्ठ म्यान अफ द म्याच भएका छन् ।
Congratulations to KU SOULS.
Photos By: Devyani
Comments :
Post a Comment