Pages

Kathmandu University Sports Week 2010, 9th-16th April

Football तथा basketball Friendly Matches

Girls Friendly Match Football तथा Boys Basketball Friendly  Match सम्पन्न भएको छ । केयु भर्सेज रे्ष्ट भएको छात्रा फुटबल खेल मा हाफ पछि को खेल मा केयु ले पहिलो गोल खाएको छ । केयु छात्रा समूह १-० ले पराजित भएको छ । बाहिर को छात्रा टिम ले आज को फ्रेन्ड्ली म्याच जितेको छ ।

 

त्यस्तै KU र KCM बिच छात्रहरु बिच Friendly Basketball म्याच भएको छ । खेल अवधिभर KU ले KCM लाई दबाब मा राखेको थियो ।

KU KCM
37 27

 

खेल मा KU ले ३७ अंक ल्याएर बिजयी भएको छ ।

Comments :

0 comments to “Football तथा basketball Friendly Matches”

Post a Comment

 
^