KU PREDATORS र NCM WIZARDS बिच फुटबल खेल भइरहेको छ ।
खेल को सुरुवात लाल बहादुर बुढा व्दारा पहिलो गोल, प्रेडिटर्स का लागि ।
केही मिनेट मै फेरि अशिम राजभण्डारी ले अर्को गोल थपेका छन् ।
खेल को पहिलो हाफ अघि सम्म KU PREDATORS 2 र NCM WIZARDS 0.
************************************
हाफ पछि को खेल जारी !
हाफ पछि को खेल मा हरिशरण चौलागाई ले प्रेडिटर्स को लागी अर्को गोल गरेका छन् ।
Till now, KU PREDATORS: 3 NCM WIZARDS:0
खेल को अन्त्य मा लालबहादुर ले अर्को गोल थपेका छन् ।
Till now, KU PREDATORS: 4 NCM WIZARDS:0
खेल KU PREDATORS ले जितेको छ ।
Congratulation KU PREDATORS.
Comments :
Post a Comment