KU STARS र KU KNIGHTS बिच फुटबल खेल सुरु हुँदै !
Football खेल निकै रोमाञ्चक मोड मा पुगेको छ । हाफ अघि KU KNIGHTS ले ३ गोल र KU STARS ले १ गोल हानेको भएपनि, हाफ पछि को खेल मा KU STARS ले २ गोल थप्दै खेल बराबरी मा पुर्याएको छ ।
अहिले सम्म KU STARS : 3 & KU KNIGHTS : 3
KU STARS ले पाएको फ्रिकिकहरु को सदुपयोग गर्न सकिरहेको छैन ।
KU KNIGHTS ले फेरि १ गोल थपेर खेल मा अग्रता लिएको छ ।
Till Now:KU KNIGHTS:4 Goal& KU STARS: 3 Goal
पाएका फ्रिकिकहरुलाई KU KNIGHTS का दामोदर धिताल ले, सिधै पोष्ट मा प्रहार गरिरहेका छन् ।
फेरि KU STARS ले अर्को गोल फर्काएको छ ।
Till now: KU KNIGHTS & KU STARS :4-4
Game Extra Time मा गएको छ ।
थपिएको Extra Time मा KU KNIGHTS ले १ गोल हानेको छ ।
Till Now: KU KNIGHTS: 5 & KU STARS: 4
KU KNIGHTS को अर्को गोल ! मनिश सैँजु को ह्याट्रिक !
Till Now: KU KNIGHTS : 6 & KU STARS: 4
KU KNIGHTS बिजयी !
Congratulation KU KNIGHTS.
KU KNIGHTS: 6 GOAL & KU STARS: 4 GOAL
Photos By: Devyani
Comments :
Post a Comment