Pages

Kathmandu University Sports Week 2010, 9th-16th April

Football: KU STARS Vs KU KNIGHTS

KU STARS र KU KNIGHTS बिच फुटबल खेल सुरु हुँदै !

Football खेल निकै रोमाञ्चक मोड मा पुगेको छ । हाफ अघि KU KNIGHTS ले ३ गोल र KU STARS ले १ गोल हानेको भएपनि, हाफ पछि को खेल मा KU STARS ले २ गोल थप्दै खेल बराबरी मा पुर्‍याएको छ ।

अहिले सम्म KU STARS : 3 & KU KNIGHTS : 3

KU STARS ले पाएको फ्रिकिकहरु को सदुपयोग गर्न सकिरहेको छैन ।

KU KNIGHTS ले फेरि १ गोल थपेर खेल मा अग्रता लिएको छ ।

Till Now:KU KNIGHTS:4 Goal& KU STARS: 3 Goal

पाएका फ्रिकिकहरुलाई KU KNIGHTS का दामोदर धिताल ले, सिधै पोष्ट मा प्रहार गरिरहेका छन् ।

 

फेरि KU STARS ले अर्को गोल फर्काएको छ ।

Till now: KU KNIGHTS & KU STARS :4-4

Game Extra Time मा गएको छ ।

थपिएको Extra Time मा KU KNIGHTS ले १ गोल हानेको छ ।

Till Now: KU KNIGHTS: 5 & KU STARS: 4

KU KNIGHTS को अर्को गोल ! मनिश सैँजु को ह्याट्रिक !

Till Now: KU KNIGHTS : 6 & KU STARS: 4

 

KU KNIGHTS बिजयी !

Congratulation KU KNIGHTS.

KU KNIGHTS: 6 GOAL & KU STARS: 4 GOAL

IMG_6457 IMG_6458IMG_6480 IMG_6488 IMG_6517 IMG_6520 IMG_6528 IMG_6533 IMG_6537

Photos By: Devyani

Comments :

0 comments to “Football: KU STARS Vs KU KNIGHTS”

Post a Comment

 
^