Pages

Kathmandu University Sports Week 2010, 9th-16th April

Football: LACM LIONS Vs KU SOULS

LACM LIONS र KU SOULS बिच फुटबल खेल सुरु भएको छ ।

खेल निकै प्रतिस्पर्धात्मक देखिएको छ ।

LACM LIONS ले पहिलो गोल हानिसकेको छ ।

 

LACM LIONS KU SOULS
9 1

LACM LIONS का सन्दर्भ श्रेष्ठ ले अर्को गोल हानिसकेकाछन् । @ 3:44pm

२ मिनेट को अन्तराल मै मुमित प्रधान ले तेस्रो गोल हानेकाछन्, LACM LION को लागि ! @ 3:46pm

13 नम्बर का खेलाडि ले पाएको फ्रिकिक लाई सदुपयोग गर्दै अर्को गोल हानेकाछन् LACM LIONS को लागि !

16 नम्बर का खेलाडि सन्दर्भ श्रेष्ठ ले अर्को गोल हानेका छन्, LACM LIONS को लागि ! अब LACM LIONS को ५ गोल भएको छ ।

 

KU SOULS का क्याप्टेन नम्बर १ जर्सी मा रहेका विकास खड्का ले पाएको फ्रिकिक को सदुपयोग गर्दै KU SOULS को लागि पहिलो गोला हानेकाछन् ।

 

LACM LIONS व्दारा फेरि अर्को सान्दार गोल ।

अहिले सम्म LACM LIONS – 6 AND KU SOULS – 1

 

KU SOULS ले पाएका फ्रिकिकहरु को सदुपयोग गर्न सकिरहेको छैन ।

 

LACM LIONS का खेलाडिव्दार फेरि अर्को गोल !

 

दुई मिनेट को अन्तराल मै अर्को गोल थपेका छन्, LACM LIONS ले !

Now LACM LIONS: 8 & KU SOULS: 1

मिनेट मिनेट मा गोल हानिरहेकाछन् LACM LIONS का खेलाडिहरु !

Now LACM LIONS: 9 & KU SOULS: 1

IMG_6150 IMG_6164 IMG_6170 IMG_6180 IMG_6182 IMG_6209 IMG_6215

Photos By : Devyani

Comments :

0 comments to “Football: LACM LIONS Vs KU SOULS”

Post a Comment

 
^