LACM LIONS र KCM RANGERS बिच निकै रोचक, खेल भइरहेको छ ।
फल मा पाएको पेनाल्टिलाई सदुपयोग गर्दै LACM LIONS ले पहिलो गोल हानेको छ ।
जवाफ मा सञ्जिव मानन्धर ले KCM RANGERS को लागि पहिलो गोल हानेका छन् ।
खेल को पहिलो हाफ सम्म दुवै समूह १-१
************************************
हाफ पछि को खेल सुरु
***************************
खेल सकिएको छ तर दुबै पक्ष बाट १-१ गोल मा्त्रभएकोले खेल, extra time मा लम्बिएको छ ।
**********************
थपिएको extra time मा पनि दुबै तर्फ बाट कुनै गोल हुन सकेन, अब खेल को बिजेता पेनाल्टि बाट छानिनेछ ।
पेनाल्टि किक को तयारी हुँदै !
लगातार ९ वटा पेनाल्टि गोल मा परिणत भएको थियो तर अन्त्य मा LACM LIONS missed penalty at last.... KCM RANGERS WIN...
Congratulations to KCM RANGERS Football team...
I'm so sad that LACM Lions is out. I was hoping to see another cool and nice game from them. They were awesome & the control of two guys at back(one similar to Parbat Pandey center back and other nani at left back) was totally amazing.
GR8 pics...hats off to the photographer...da picturesque is awesome...n da game was worth watching!!!