यस वर्ष को KU Sports Week आज देखि काठमाडौँ विश्वविद्यालय मा सुरु हुँदैछ । आठ वटा हाउस सम्मिलित, खेलकुद सप्ताह को बिहान ११ बजे, केयु का प्रोफेसर रजिष्ट्रार डा भद्रमान तुलाधर ले पानस मा व्दिप प्रज्वलन गरेर उद्घाटन गर्नुहुनेछ ।
उद्घाटन भन्दा अगाडि विभिन्न झाँकि सहित केयु एडमिन बिल्डिङ बाट बिहान १० बजे र्याली निस्कने छ । उद्घाटन सत्र मा पारम्परिक नृत्य देखाइने छ भने कार्यक्रमलाई विभिन्न वक्ताहरु ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन पछि, आज देखि नै खेलहरु सुरु हुनेछन् ।
Download: KU Sports Week News Letter -2
hey KUians,
All the best for the success of Sports Week 2010.
and thanks to the online coordinator for keeping us updated. I feel like being in the sports ground, from abroad. I m missing each n every moments of the sports week..
Goodluck guys..
Play Safe...The sports week is to bring KUians together...
Best regards:
Pritam (B.Pharm 2003)
Norway
You are most welcome. :)