Pages

Kathmandu University Sports Week 2010, 9th-16th April

KU Sports Week 2010 Opening Ceremony [Pictures]

केयु स्पोट्स विक २०१० आज देखि विधिवत सुरु भएको छ । ११ बजे केयु प्रशासनिक भवन अगाडि बाट सुरु भएको मार्च पास ग्राउन्ड मा पुगेर सभा मा परिणत भएको थियो । रजिष्ट्रार प्रोफेसर डा भद्रमान तुलाधर ले पानस मा व्दिप प्रज्वलन गरेर केयु स्पोट्स विक २०१०  को समुद्घाटन गर्नु भएको थियो । कार्यक्रम मा विभिन्न वक्ताहरु ले आफ्नो मन्तव्य दिनुभएको थियो । समारोह, swc का सभापति शरदचन्द्र मैनाली को सभापति मा सम्पन्न भएको थियो ।

 

 _MG_4552 _MG_4553 _MG_4555 _MG_4560 _MG_4561 _MG_4568 _MG_4570 _MG_4572 _MG_4576 _MG_4581 _MG_4585 _MG_4586 _MG_4590 _MG_4595 _MG_4596 _MG_4602 _MG_4611 _MG_4627 _MG_4633 _MG_4637 _MG_4638 _MG_4641 _MG_4644 _MG_4645 _MG_4650 _MG_4654 _MG_4657 _MG_4669 IMG_4620 IMG_4676

Comments :

1
Unknown said...
on 

grand opening ceremony...live herna pako bhaye ajha ramailo hunthyo...Sports committe you r doing very well...keep it up guys..

Post a Comment

 
^