Pages

Kathmandu University Sports Week 2010, 9th-16th April

4th Day Score card

 

Outdoors

Indoors

Athletics

Fouls

Day 4 Total

KU KNIGHTS

15

6

10

31

KU SOULS

19

11

0

30

KU PREDATORS

15

11

10

36

KU STARS

15

3

0

18

LACM LIONS

15

1

10

-3

23

KCM RANGERS

19

0

10

-3

26

NCM WIZARDS

0

5

0

5

KU KYTES

0

4

0

4

 
Till 4th day we have followings player as high scorer in Football.
  • KCM RANGERS – Roshan Bhattachan = 4 goals (2 matches played)
  • KU KNIGHTS – Manish Sainju = 3 goals (1 match played)
  • KU KNIGHTS – Anuj Shrestha = 2 goals ( 1 match played)
  • KCM RANGERS – Gaurav Manandhar = 2 goals ( 2 matches played)
  • KCM RANGERS – Sanjeev Manandhar = 2 goals (2 matches played)

football Semifinal : LACM LIONS VS. KCM RANGERS

LACM LIONS र KCM RANGERS बिच निकै रोचक, खेल भइरहेको छ ।

फल मा पाएको पेनाल्टिलाई सदुपयोग गर्दै LACM LIONS ले पहिलो गोल हानेको छ ।

 

जवाफ मा सञ्जिव मानन्धर ले KCM RANGERS को लागि पहिलो गोल हानेका छन् ।

खेल को पहिलो हाफ सम्म दुवै समूह १-१

************************************

हाफ पछि को खेल सुरु

***************************

खेल सकिएको छ तर दुबै पक्ष बाट १-१ गोल मा्त्रभएकोले खेल, extra time मा लम्बिएको छ ।

**********************

थपिएको extra time मा पनि दुबै तर्फ बाट कुनै गोल हुन सकेन, अब खेल को बिजेता पेनाल्टि बाट छानिनेछ ।

पेनाल्टि किक को तयारी हुँदै !

 

लगातार ९ वटा पेनाल्टि गोल मा परिणत भएको थियो तर अन्त्य मा LACM LIONS missed penalty at last....  KCM RANGERS WIN...

 

Congratulations to KCM RANGERS Football team...

IMG_6771 IMG_6777   IMG_6784 IMG_6787 IMG_6793 IMG_6797  IMG_6802  IMG_6817 IMG_6819 IMG_6820 IMG_6821 IMG_6826 IMG_6832 IMG_6836 IMG_6906   IMG_6951 IMG_6953 IMG_6954   IMG_6961      IMG_6980 IMG_6981  IMG_6985 Photos By: Devyani

Basketball (Girls) : KU SOULS VS KU PREDATORS

KU SOULS KU PREDTORS बिच बास्केटबल खेल भइरहेको छ ।

KU SOULS KU PREDATORS
0 2

 

जम्मा २-० को अंक ले केयु प्रेडिटर्स आज को खेल मा विजयी भएको छ ।

Congratulations to KU PREDATORS

Indoor Games

Indoor Games अन्तर्गत आज पनि, क्यारेम, चेस, डार्ट, ब्याडमिन्टन र टेबलटेनिस भइरहेको छ ।

IMG_5448 IMG_5449 IMG_5454 IMG_5456 IMG_5461 IMG_5482 IMG_5491 IMG_5497 IMG_5499 IMG_5500 IMG_5503 IMG_5507 IMG_5516 IMG_5518 IMG_5524

Cricket: KU SOULS Vs KU PREDATORS

teKU SOULS  र KU PREDATORS बिच क्रिकेट खेल भइरहेको छ ।

KU SOULS ले पहिले ब्याटिङ गर्दै १२८ रन जोडेको छ ।

Target: 129

********************

अहिले ब्याटिङ मा KU PREDATORS रहेको छ ।

Till Now, KU PREDATORS 10 over, 32 run 4 wickets

KU PREDATORS ले राम्रो खेल प्रदर्शन गर्न सकिरहेको छैन ।

Till Now, KU PREDATORS 43 runs in 12 over on the loss of 5 wickets

6 wickets has gone…..

54 run, 14 over 6 wickets

9 wickets down

KU PREDATORS अल आउट हुँदै जम्मा ८० रन मात्र जोड्न सफल भएको छ ।

खेल KU SOULS ले जितेको छ ।  Not Out रहि २७ बल मा ६० रन जोडेका KU SOULS का अभय श्रेष्ठ म्यान अफ द म्याच भएका छन् ।

Congratulations to KU SOULS.

IMG_6681 IMG_6687 IMG_6688 IMG_6715 IMG_6722 IMG_6724

Photos By: Devyani

 
^