Pages

Kathmandu University Sports Week 2010, 9th-16th April

2nd Day Score Card

 

Indoors

Outdoors

Total

KU KNIGHTS

5

15+15

35

KU SOULS

4

0

4

KU PREDATORS

13

0

13

KU STARS

2

15+15+19

51

LACM LIONS

9

19

28

KCM RANGERS

4

0

4

NCM WIZARDS

6

0

6

KU KYTES

4

-3-3

-2

 

  • - 6 (-3-3) has been deduced of KU KYTES, because of 2 fouls in Basketball.
  • 15 (12+3) has been given to KU KNIGHTS (15+15) & KU STARS (15+15) as a winner of Basketball  & Volleyball.
  • 19 (16+3) has been given to KU STARS as a winner of Cricket.
  • 19(16+3) has been given to LACM LIONS as a winner of Football.

girls Basketball Friendly Match [Pictures]

NCM WIZARDS र  KU KNIGHTS बिच छात्रा बास्केटबल हुनु पर्ने हो, तर NCM WIZARDS नखेलेको ले, KU KNIGHTS ले पोइन्ट बटुल्न सफल भएको छ । त्यसको सट्टा मा छात्राहरु बिच फ्रेन्डली म्याच भएको थियो ।

Photos By: Usha & Binita

Football: LACM LIONS Vs KU SOULS

LACM LIONS र KU SOULS बिच फुटबल खेल सुरु भएको छ ।

खेल निकै प्रतिस्पर्धात्मक देखिएको छ ।

LACM LIONS ले पहिलो गोल हानिसकेको छ ।

 

LACM LIONS KU SOULS
9 1

LACM LIONS का सन्दर्भ श्रेष्ठ ले अर्को गोल हानिसकेकाछन् । @ 3:44pm

२ मिनेट को अन्तराल मै मुमित प्रधान ले तेस्रो गोल हानेकाछन्, LACM LION को लागि ! @ 3:46pm

13 नम्बर का खेलाडि ले पाएको फ्रिकिक लाई सदुपयोग गर्दै अर्को गोल हानेकाछन् LACM LIONS को लागि !

16 नम्बर का खेलाडि सन्दर्भ श्रेष्ठ ले अर्को गोल हानेका छन्, LACM LIONS को लागि ! अब LACM LIONS को ५ गोल भएको छ ।

 

KU SOULS का क्याप्टेन नम्बर १ जर्सी मा रहेका विकास खड्का ले पाएको फ्रिकिक को सदुपयोग गर्दै KU SOULS को लागि पहिलो गोला हानेकाछन् ।

 

LACM LIONS व्दारा फेरि अर्को सान्दार गोल ।

अहिले सम्म LACM LIONS – 6 AND KU SOULS – 1

 

KU SOULS ले पाएका फ्रिकिकहरु को सदुपयोग गर्न सकिरहेको छैन ।

 

LACM LIONS का खेलाडिव्दार फेरि अर्को गोल !

 

दुई मिनेट को अन्तराल मै अर्को गोल थपेका छन्, LACM LIONS ले !

Now LACM LIONS: 8 & KU SOULS: 1

मिनेट मिनेट मा गोल हानिरहेकाछन् LACM LIONS का खेलाडिहरु !

Now LACM LIONS: 9 & KU SOULS: 1

IMG_6150 IMG_6164 IMG_6170 IMG_6180 IMG_6182 IMG_6209 IMG_6215

Photos By : Devyani

Cricket: KU KNIGHTS Vs KU STARS [Pictures]

  • KU KNIGHTS र KU STARS को बिच क्रिकेट खेल हँदै !
  • ब्याटिङ मा KU STARS
  • १ विकेट को क्षति (रमेश यादव) अंकित बिक्रम पौडेल व्दारा दोस्रो ओभर मा क्याच आउट
  • ५ ओभर, ४१ रन, १ विकेट ब्याटिङ मा
  • अभिषेक केसी को २५ रन @ ११:००
  • सूर्या क्षेत्री को पहिलो बल मै प्राग्यश १ रन बनाइ क्रिज बाट बाहिर
  • ४१ रन, २ विकेट
  • 6 ओभर 47 रन, 2 विकेट @११:१०
  • उत्सव कर्माचार्य बोल्ड आउट , ४७ रन, ३ विकेट, ६.४ ओभर, नयाँ ब्याट्समान राज तिमिल्सिना @११:१५
  • सान्दार चौका, ५१ रन , ७ ओभर, ३ विकेट
  • अभिषेक के सी सान्दार रन जोडिरहेका छन्
  • ८ ओभर, ६२ रन, ३ विकेट
  • अभिषेक केसी ३८ रन जोडेर LBW आउट, नयाँ ब्याट्सम्यान रोजुन श्रेष्ठ  @११:२६
  • पहिलो छक्का, ७४ ४न, ४ विकेट
  • केही क्षण को लागि ब्रेक भएको छ, १० ओभर, ७४ रन ४ विकेट @ ११:३१
  • ११ ओभर ८३ रन, ४ विकेट @11:42
  • दियोरञ्जन को बल मा, राज तिमिल्सिना बोल्ड आउट , राज को व्यक्तिगत स्कोर २७ @11:50
  • लगातार २ बल मा २ विकेट,
  • ९५ रन, ६ विकेट, विनयमणि आचार्य क्रिज मा, आचार्य केयु स्टार्स का क्याप्टेन हुन्
  • 100 run, 13.4 over, 6 wickets @11:55
  • ब्याटिङ मा सुमित श्रेष्ठ, उनले छक्का हानेकाछन् 106 run 6 wicket
  • 7 wickets, Binayamani Run out. 118 run, 17 th over, 7 wickets
  • 137 run, 9 wickets
  • Target for KU KNIGHTS: 138
  • ***************************************************
  • Bating मा KU KNIGHTS
  • 43 run, 2 wickets
  • KU KNIGHTS का खेलाडिहरु निकै टिकेर खेलिरहेका छन्
  • KU KNIGHTS को अर्को विकेट गएको छ
  • 67 run, 3 wicket
  • सूर्य क्षेत्री को व्यक्तिगत ५० रन
  • 16 overs 83 run
  • Last Over बाँकि,  ३१ रन चाहिने
  • KU STARS बिजयी
  • ******************************* Congratulation KU Stars*****************************************
  • KU STARS 16 run ले विजयी
  •    IMG_6078 IMG_6092 IMG_6096 IMG_6040
    IMG_6110 IMG_6125 IMG_6126 P1020749P1020725
     P1020764

Photos By: Devyani, Binita & Ranju

Basketball (Boys): KU STARS Vs KU KYTES

KU STARS र KU KYTES बिच बास्केटबल खेल भइरहेको छ ।

 

अहिले सम्म केयु काइट्स भन्दा केयु स्टार्स अघि रहेको छ । केयु स्टार्स ले केयु काइट्सलाई निकै दवाव मा राखिरहेको छ ।

 

खेल KU STARS ले जितेको छ ।

KU STARS KU KYTES
28 12

 

Photos By: Binita

Volleyball (Girls): KU STARS Vs LACM LIONS

KU STARS र  LACM LIONS बिच छात्रा भलिबल हुँदै !

छात्रा विच भएको भलिबल खेल मा KU STARS ले विजयी हासिल गरेको छ ।

IMG_6112 IMG_6115 IMG_6116

Photos By: Devyani

Indoors Games

Indoor Games are going on.

इनडोर मा चेस, डार्ट, क्यारेम, टेनिस र ब्याडमिन्टन हुँदै !

KU KNIGHTS का विन्ध्यराज पोखरेल ले, डार्ट मा विजयी भएका छन् ।

 

_MG_5076 _MG_5078 _MG_5123 _MG_5127 _MG_5136 _MG_5138

Photos By: Prem & Usha

Basketball (Girls): NCM WIZARDS Vs KU KNIGHTS

NCM WIZARDS र  KU KNIGHTS बिच छात्रा बास्केटबल हुनु पर्ने हो, तर NCM WIZARDS नखेलेको ले, KU KNIGHTS ले पोइन्ट बटुल्न सफल भएको छ ।

BOYS Volleyball : KU KNIGHTS Vs KU KYTES

KU KNIGHTS र KU KYTES बिच भलिबल खेल भइरेहको छ ।

खेल KU KNIGHTS ले जितेको छ । KU KNIGHTS ले KU KYTES लाई २५-११ र २५-२१ को सोझो सेट मा पराजित गरेको छ ।

Photos By: Usha

 
^