Pages

Kathmandu University Sports Week 2010, 9th-16th April

5th day Score Card

  Outdoors Indoors *
KU KNIGHTS 15+15+15=45  
KU STARS 15  
KU SOULS 0  
KU PREDATORS 19  
KU KYTES 0  
LACM LIONS 15  
KCM RANGERS 15+19=34  
NCM WIZARDS 0  

*Indoors marks are not available at the moment.

Volleyball (Girls): KU KNIGHTS VS NCM WIZARDS

KU KNIGHTS ले २-० को सोझो सेट मा, NCM WIZARDS लाई हराएको छ ।

Congratulation to KU KNIGHTS.

man of the match-priyanka priyadarshini

Basketball (Girls): lACM LIONS VS KCM RANGERS

LACM LIONS KCM RANGERS
4 31

 

KCM RANGERS की प्रेरणा मल्ल म्यान अफ द म्याच भएकी छिन्, उनले १५ अंक बटुलेकी थिइन ।

Congratulation to KCM RANGERS.

IMG_5758 IMG_5770 IMG_5771 IMG_5772 IMG_5789 IMG_5793 IMG_5795 IMG_5800 IMG_5818 IMG_5819

Basketball (Boys) : LACM LIONS VS KCM RANGERS

LACM LIONS ले ४७-२४ को अन्तर ले बिजयी भएको छ ।

LACM LIONS KCM RANGERS
47 24

 

IMG_5852 IMG_5866 IMG_5867 IMG_5869 IMG_5880 IMG_5892 IMG_5903 IMG_5917

Volleyball Boys: KU STARS VS KU SOULS

KU STARS ले ३-० को सोझो सेट मा KU SOULS लाई हराएको छ ।

Congratulation to KU STARS.

Volleyball (Boys): KU KNIGHTS VS LACM LIONS

KU KNIGHTS ले ३-० (२५-२०, २५-१८, २५-१८) को सोझो सेट मा LACM LIONS लाई हराएको छ ।

Football : KU PREDATORS VS NCM WIZARDS

KU PREDATORS र NCM WIZARDS बिच फुटबल खेल भइरहेको छ ।

खेल को सुरुवात लाल बहादुर बुढा व्दारा पहिलो गोल, प्रेडिटर्स का लागि ।

केही मिनेट मै फेरि अशिम राजभण्डारी ले अर्को गोल थपेका छन् ।

 

खेल को पहिलो हाफ अघि सम्म KU PREDATORS 2 र NCM WIZARDS  0.

 

************************************

हाफ पछि को खेल जारी !

 

हाफ पछि को खेल मा हरिशरण चौलागाई ले प्रेडिटर्स को लागी अर्को गोल गरेका छन् ।

Till now, KU PREDATORS: 3 NCM WIZARDS:0

खेल को अन्त्य मा लालबहादुर ले अर्को गोल थपेका छन् ।

Till now, KU PREDATORS:  4 NCM WIZARDS:0

खेल KU PREDATORS ले जितेको छ ।

Congratulation KU PREDATORS.

 

_MG_5837 _MG_5939 IMG_5848 IMG_5853 IMG_5854 IMG_5860 IMG_5861 IMG_5863 IMG_5870 IMG_5871 IMG_5872 IMG_5875 IMG_5884 IMG_5891 IMG_5895 IMG_5898 IMG_5899 IMG_5901 IMG_5908 IMG_5912 IMG_5928 IMG_5929 IMG_5931 IMG_5933 IMG_5936 IMG_5943Photos By: Prem

 
^