Pages

Kathmandu University Sports Week 2010, 9th-16th April

Cricket: KU KYTES Vs LACM LIONS

  • KU KYTES र LACM LIONS बिच क्रिकेट भइरहेको छ
  • LACM LIONS ले टस जितेर ब्याटिङ रोजेको थियो
  • LACM LIONS ले सबै विकेट गुमाइ १५९ रन जोडेको छ
  • Target: 160
  • *************************
  • KU KYTES on bating
  • अहिले सम्म को स्थिति मा, KU KYTES ले ४ विकेट गुमाइ, १८ ओभर मा १४० रन जोडेका छन्
  • खेल निकै रोचक हुँदै गइरहेको छ
  • निकै प्रतिस्पर्धात्मक र संघर्षपुर्ण खेल भइरहेको छ
  • अन्तिम बल बाँकि
  • LACM LIONS ले १ रन ले खेल जितेको छ, दर्शकहरुलाई खेल को नतिजा प्रिडिक्ट गर्न धेरै गाह्रो परेको थियो
  • अन्तिम बल मा, KU KYTES का ब्याट्सम्यान बोल्ड आउट भएका थिए । KU KYTES लाई जित्न को लागि अन्तिम बल मा २ रन चाहिएको थियो
  • KU KYTES का राम घिमिरे man of the match घोषित
  • Congratulations LACM LIONS

IMG_6227 IMG_6245 IMG_6272IMG_6328 IMG_6280 IMG_6284 IMG_6302 IMG_6307 IMG_6330 IMG_6364 IMG_6417eeeIMG_6345 IMG_6320 IMG_6431 IMG_6437  

Photos By: Devyani

Comments :

1
Anonymous said...
on 

it was a very interesting game ! most interesting game of cricket i have ever played! congratulations LACM Lions! :-)

Post a Comment

 
^