KU PREDATORS VS. KU KNIGHTS बिच भएको छात्र बास्केटबल खेल मा भारि अंक को फरक ले KU KNIGHTS ले खेल जितेको छ। खेल को सुरुमा KU PREDATORS ले KU KNIGHTS लाई दबाब मा राखेको भएपनि, खेल को नतिजा भने KU KNIGHTS को पक्ष मा भयो । खेल मा KU PREDATORS ले ८ अंक बटुलेको थियो भने KU KNIGHTS ले ३२ अंक बटुलेको थियो ।
KU PREDATORS | KU KNIGHTS |
8 | 32 |
kta haru ko game ho ki kti haru ko game ko score ho
tomorrow in BOYS basketball :::KU SOULS VS NCM:::
off course SOULS of KU will win.......