Girls Friendly Match Football तथा Boys Basketball Friendly Match सम्पन्न भएको छ । केयु भर्सेज रे्ष्ट भएको छात्रा फुटबल खेल मा हाफ पछि को खेल मा केयु ले पहिलो गोल खाएको छ । केयु छात्रा समूह १-० ले पराजित भएको छ । बाहिर को छात्रा टिम ले आज को फ्रेन्ड्ली म्याच जितेको छ ।
त्यस्तै KU र KCM बिच छात्रहरु बिच Friendly Basketball म्याच भएको छ । खेल अवधिभर KU ले KCM लाई दबाब मा राखेको थियो ।
KU | KCM |
37 | 27 |
खेल मा KU ले ३७ अंक ल्याएर बिजयी भएको छ ।
Comments :
Post a Comment