Outdoors | Indoors | Fouls | Day 3 Total | |
KU KNIGHTS | 19 | 26 | -3 | 42 |
KU SOULS | 15 | 11 | 0 | 26 |
KU PREDATORS | 15 | 14 | 0 | 29 |
KU STARS | 0 | 11 | 0 | 11 |
LACM LIONS | 16 | 3 | 0 | 19 |
KCM RANGERS | 0 | 14 | 0 | 14 |
NCM WIZARDS | 15 | 14 | -3 | 26 |
KU KYTES | 18 | 10 | 0 | 28 |
3rd Day Score Card
DB Thapa won First Gold Medal in KU Sports Week 2010
DB Thapa of KU KNIGHTS won the first Gold Medal in KU Sports Week 2010.
He has won Gold Medal in indoor game “Dart” which was introduced in KU Sports Week 2010 for the first time in KU history. After winning, DB Thapa said, “This is the first game I’ve participated in KU Sports Week and this is the first Gold Medal, I’ve ever owned in my life”. He was very much excited.
Many Congratulations to DB Thapa of KU KNIGHTS.
Football: KU STARS Vs KU KNIGHTS
KU STARS र KU KNIGHTS बिच फुटबल खेल सुरु हुँदै !
Football खेल निकै रोमाञ्चक मोड मा पुगेको छ । हाफ अघि KU KNIGHTS ले ३ गोल र KU STARS ले १ गोल हानेको भएपनि, हाफ पछि को खेल मा KU STARS ले २ गोल थप्दै खेल बराबरी मा पुर्याएको छ ।
अहिले सम्म KU STARS : 3 & KU KNIGHTS : 3
KU STARS ले पाएको फ्रिकिकहरु को सदुपयोग गर्न सकिरहेको छैन ।
KU KNIGHTS ले फेरि १ गोल थपेर खेल मा अग्रता लिएको छ ।
Till Now:KU KNIGHTS:4 Goal& KU STARS: 3 Goal
पाएका फ्रिकिकहरुलाई KU KNIGHTS का दामोदर धिताल ले, सिधै पोष्ट मा प्रहार गरिरहेका छन् ।
फेरि KU STARS ले अर्को गोल फर्काएको छ ।
Till now: KU KNIGHTS & KU STARS :4-4
Game Extra Time मा गएको छ ।
थपिएको Extra Time मा KU KNIGHTS ले १ गोल हानेको छ ।
Till Now: KU KNIGHTS: 5 & KU STARS: 4
KU KNIGHTS को अर्को गोल ! मनिश सैँजु को ह्याट्रिक !
Till Now: KU KNIGHTS : 6 & KU STARS: 4
KU KNIGHTS बिजयी !
Congratulation KU KNIGHTS.
KU KNIGHTS: 6 GOAL & KU STARS: 4 GOAL
Photos By: Devyani
Basketball (Boys): NCM WIZARDS Vs KU SOULS
NCM WIZARDS र KU SOULS बिच रोमाञ्चक बास्केटबल खेल भइरहेको छ ।
अहिले सम्म दुबै समूह को 12-12 अंक रहेको छ !
KU SOULS ले lead गरिरहेको छ ।
NCM WIZARDS | KU SOULS |
31 | 52 |
Congratulation KU SOULS.
व्यक्तिगत २७ अंक जोड्न सफल KU SOULS का प्रज्वल बस्नेत, म्यान अफ द म्याच घोषित भएकाछन् ।
Photos By: Binita
Athletics & Indoors Game
Indoor Games अन्तर्गत चेस, क्यारम, डार्ट,ब्याडमिन्टन, टेबलटेनिस भइरहेको छ भने Athletics को खेलहरु सञ्चालन हुँदैछन् ।
आज Athletics का खेलहरु नहुने जानकारी आएको छ ।
आज भएको डबल्स क्यारेम मा KU PREDATORS का लाल बहादुर बुढा र हरिशरण चौलागाइ को समूह ले सेमिफाइनल मा NCM WIZARDS ले हराएको छ ।
Photos By: Prem
Cricket: KU KYTES Vs LACM LIONS
- KU KYTES र LACM LIONS बिच क्रिकेट भइरहेको छ
- LACM LIONS ले टस जितेर ब्याटिङ रोजेको थियो
- LACM LIONS ले सबै विकेट गुमाइ १५९ रन जोडेको छ
- Target: 160
- *************************
- KU KYTES on bating
- अहिले सम्म को स्थिति मा, KU KYTES ले ४ विकेट गुमाइ, १८ ओभर मा १४० रन जोडेका छन्
- खेल निकै रोचक हुँदै गइरहेको छ
- निकै प्रतिस्पर्धात्मक र संघर्षपुर्ण खेल भइरहेको छ
- अन्तिम बल बाँकि
- LACM LIONS ले १ रन ले खेल जितेको छ, दर्शकहरुलाई खेल को नतिजा प्रिडिक्ट गर्न धेरै गाह्रो परेको थियो
- अन्तिम बल मा, KU KYTES का ब्याट्सम्यान बोल्ड आउट भएका थिए । KU KYTES लाई जित्न को लागि अन्तिम बल मा २ रन चाहिएको थियो
- KU KYTES का राम घिमिरे man of the match घोषित
- Congratulations LACM LIONS
Photos By: Devyani