Girls and Boys performed mixed Cultural Dance in KU Sports Week 2010 for the first time.
Pics By: Ameer Joshi
Girls and Boys performed mixed Cultural Dance in KU Sports Week 2010 for the first time.
Pics By: Ameer Joshi
केयु स्पोट्स विक २०१० आज देखि विधिवत सुरु भएको छ । ११ बजे केयु प्रशासनिक भवन अगाडि बाट सुरु भएको मार्च पास ग्राउन्ड मा पुगेर सभा मा परिणत भएको थियो । रजिष्ट्रार प्रोफेसर डा भद्रमान तुलाधर ले पानस मा व्दिप प्रज्वलन गरेर केयु स्पोट्स विक २०१० को समुद्घाटन गर्नु भएको थियो । कार्यक्रम मा विभिन्न वक्ताहरु ले आफ्नो मन्तव्य दिनुभएको थियो । समारोह, swc का सभापति शरदचन्द्र मैनाली को सभापति मा सम्पन्न भएको थियो ।
© Copyright by Kathmandu University Sports Week 2010 | Maintained By: Aakar | Email: aakar[at]aakarpost.com | Template by Blogspot tutorial